दोलखामा ३ दशमलव ७ रेक्टर स्केलको परकम्प

राजेश नेपाली नेटवर्क, २२ बैशाख । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३  दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।



यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

Previous Post Next Post