राजेश नेपाली नेटवर्क,१८ श्रावण । जिल्लाको ऐरावति गाउपालिका ५ झिबाङमा एक बेबारिसे शव फेला परेको छ । झिमरुक खोलाले बगाएर लिएको शव फेला परेको प्रहरीले बताएको छ । घटनास्थलबाट अहिले प्रहरीले मुचुल्का उठाएर अनुसन्धाकने लागी शव गृह विजुवारमा ल्याइएको ऐरावति गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष चन्द्र रोका मगरले बताएका छन । शव एक पुरुषको रहे पनि पहिचान खुल्न सकेको छैन ।

0 Comments