सेयर बजार आज बन्द हुने

रोल्पा,१० आश्विन । आज सोमबार सेयर बजार बन्द हुने भएको छ । आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।


सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

Post a Comment

0 Comments