राेल्पा । सर्लाही ३ बाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेती विजयी हुनुभएको छ।
उप्रेतीले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७ सय ७० मतले पछि पर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उप्रेतीले ३२ हजार ९३८ मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी साहले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउनु भएको छ।

0 Comments