पाल्पा १ को प्रदेश सभा (ख) मा खेम सारु विजयी

राेल्पा । पाल्पा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा  एमालेका उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ ।

उहाँ १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।


उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शङ्कर खनालले ९ हजार ५०५ मत प्राप्त गर्नुभएको छ ।

Post a Comment

0 Comments