Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

थप ३ जनामा कोरोना संक्रमण, ४ जना संक्रमणमुक्त

राेल्पा । पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९५१ वटा नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।