सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौं  आज पनि सुन भाउ तोलामा १०० रुपैयाँ र चाँदीको तोलामा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको भाउ प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा करोबार भएको थियो ।

Post a Comment

0 Comments