काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
एमालेको अवरोधका कारण साउन १० गतेबाट अवरुद्ध हुँदै आएको संसद बैठक करिब एक महिनापछि बुधबारदेखि सुचारु भएको छ ।काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
एमालेको अवरोधका कारण साउन १० गतेबाट अवरुद्ध हुँदै आएको संसद बैठक करिब एक महिनापछि बुधबारदेखि सुचारु भएको छ ।
0 Comments