काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताउनु भएको छ ।
आज बुटवलमा आयोजित शान्ति ¥यालीलाई सम्बोधन गर्दै उहाँले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेकाले हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने बताउनुभयो।

0 Comments