भक्तपुरवासीकाे निमन्त्रणमा ज्ञानेन्द्र शाह दरबार क्षेत्रमा (तस्बिरहरू)

काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरमा रहेकाे तलेजु भवानीको दर्शन गर्नुभएको छ ।

आज आइतवार दिउँसाे उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । 

भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।

स्थानीयवासीले पूर्वराजा शाहकाे समर्थनमा विभिन्न नारा लगाउँदै स्वागत र सम्मान गरेका थिए ।

तस्बिर : न्युज एजेन्सी नेपाल

Previous Post Next Post