काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा जानु हुने भएको छ।यादव भोली(शुक्रबार)बिहान अमेरिका प्रस्थान गर्ने तयारी रहेको छ।
श्रोतका अनुसार एसोसिएसन अफ नेपाली तराई इन अमेरिका(एन्टा)को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नु भएको हो।

0 Comments