काठमाडौं। कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मी कुटिएका छन्। हेटौंडामा दुईजना डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि कुटपिट भएको हो ।
सोही नगरपालिकाका रामबहादुर खड्काले कुटपिट गर्दा अहेब गैरे घाइते भएको बताईको छ।यसैबीच अहेबमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै अन्य स्वास्थ्य कर्मीले आन्दोलनको घोषणा गरिएको छ।

0 Comments