बासुदेव गिरी, प्युठान । प्युठानमा ठुलो झड्का सहित भुकम्पको महसुस गरिएको छ ।
सुदूरपश्चिममा मंगलबार पटकपटक गरी २ ठुलो झड्का सहित भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएको ५.३ रेक्टरको भूकम्प गएको जनाएको छ।
त्यस्तै दिउँसो ३ बजेर ६ मिनेट जाँदा पनि भूकम्प गएको छ तर यस बारे केन्द्रले जानकारी अद्यावधिक गरिसकेको छैन ।
पछिल्लो भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो ।

0 Comments