काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिँदै छ । यसकाका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

0 Comments