काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त बैठकबारे जानकारी दिएको हो । बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।

0 Comments