लुङग्री पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा

 

खुम बहादुर सुनार,लिवाङ रोल्पा । लुङ्ग्री गाउँपालिकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा भएका छ । लुङ्ग्री गाउँपालिका भित्रका ५ वर्ष मुनिका बालबालिकाले सबै किसिमका खोपहरु लगाई सकेपछि गाउँपालिकालाई आईतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका  घोषणा गरीएको लुङग्री गाउँपालिका  स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा लुङग्री गाउँपालिका स्वास्थ्य शाखा संयोजक लेपेन्द्र बुढाथोकीले  प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवदेन प्रस्तुत गर्दै बुढाथोकीले  लुङग्री गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि गाउँ—गाउँमा गई खोप अभियान सञ्चालन गरेको र घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिनासम्मका खोप नलगाएका बालवालीकाहरु जम्मा २ जना भेटिएका थियो । सर्वेक्षणमा भेटिएका ति बालवालीकाहरुलाई लुङग्री गाउँपालिकाले खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकेको बुढाथोकी बताउनु भएको थियो । उक्त घरधुरी सर्वेक्षण बदी बालविवाह गरेका आमाहरु भेटिएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले बल्दै बालबालकाहरुको खोपहरु लगायका हुन्छ त्यसैले नै स्थानीयतहरुमा सेवा सुविधा दिनको लागि पनि केही मापडण्ड भनाई रहेको पनि बताउनु भएको थियो । खोपको कडा जसले नहराएर राखेको हुन्छ नै छोरा छोरीको माया गरेको हुन्छ तेति मात्र नभएर देशमा विभिन्न किसिमका रोगहरु कारणले गर्दा  रोगी भएका देखीन्छ त्यसैले आफ्नो बालबालिकाको भविष्यको निम्मती सबै मिलेर निरोगी छोरा छोरी बनाउन खोप लगाई पुर्ण खोप लुङग्री गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषण भएकोमा बधाई दिदै पूर्णखोप गाउँपालिका  घोषणा भईसकेपछि आगामी दिनमा पनि लुङग्री गाउँपालिका  सम्पुर्ण बालबालिकालाई खोप लगाउन नछुटाउनकोमा सबै बालबालिकाका अविभावक संग समन्वय गरी खोप कार्यक्रम सञ्चालन गर्न  भएको मा लुङ्ग्री गाउँपालिका सबैलाई विशेष धन्यवाद दिनु भएको थिायो ।

जिल्ला स्वास्थ्य कार्यालय  रोल्पाका प्रमुख विशाल सुवेदीले बल्दै खोपलाएर निरोगी बालबालिका , देशको दक्ष जनशक्ती पनि निमार्ण हुने सक्ने र जति पनि संघ र प्रदेश बाट आउने बजेट स्वास्थ्य सम्बन्धी बदी गर्भवती आमा लक्षित कार्यक्रम भएको पनि सेवेदीले बताउनुभएको थियो । 

स्वास्थ्य क्षेत्र सबैको आफ्नोे क्षेत्रमा भुमिका रहेको र विद्यालयमा शिक्षकको उतिकै , आमाको पनि उतिकै भुमिका रहेको सुवेदीले बताउनु भएको थियो । विभिन्न देशमा पनि खोप पुर्ण छ भने हामीले स्थानीयतहमा हामीले गर्नु सकिन्छौ । विकास भनेको बाटो सडक भौतिक मात्र हाईनन् स्वाथ्य पनिको लागि पनि लगानि गर्नु विकास रहेको , जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख सुवेदीले दावी गनुभएको थियो ।  

  , लुङ्गी गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरूङ , लुङ्गी गाउँपालिका प्रशासकीय अधिकृत जित बहादुर परियार, लगायतको अतिथ्यता रहेको थियो । यस्तै लुङ्गी गाउँपालिका वडा १ वडा अध्यक्ष गणेश पुन ,लुङ्गी गाउँपालिका वडा २  वडा अध्यक्ष अमृत घर्ती मगर ,   लुङ्गी गाउँपालिका वडा ३  वडा अध्यक्ष नेम बहादुर खड्का , लुङ्गी गाउँपालिका वडा ४ वडा अध्यक्ष बिरबल खड्का क्षेत्री , लुङ्गी गाउँपालिका वडा ५  वडा अध्यक्ष रिखबहादुर रोका , लुङ्गी गाउँपालिका वडा ६  वडा अध्यक्ष जोख बहादुर बुढाथोकी , लुङ्गी गाउँपालिका वडा ७ वडा अध्यक्ष हिरा बहादुर पुन, 

लुङ्गी गाउँपालिका कार्यालय सदस्य ईशा सुनार , नेपाली काङ्ग्रेस लुङग्री गाउँपालिकाका पार्टी उपसभाप्रति मति पुन , नेकपा एमालेका लुङग्री गाउँपालिकाका पार्टी अध्यक्ष विर्बहादुर खड्का , नेकपा माओवादी केन्द्र लुङग्री गाउँपालिकाका प्रतिनिधि महेन्द्र गुरुङ , रा.पा का लुङग्री गाउँपालिकाका अध्यक्ष विरबहादुर विष्ट ,   

जनप्रतिनिधि , शिक्षा विद्यार्थी , कलाकार , पत्रकार , लगाएत , लुङ्गी गाउँपालिका वडा ७  वडा वडा सदस्य यस्तै  स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो । 

स्वागत मन्तव्य लुङ्गी गाउँपालिका शाखा सह सयोजक दिपा कुमारी विष्ट ले गर्नु भएको थियो  

कार्यक्रम लुङ्गी गाउँपालिका अध्यक्ष  भुरतकुमार थापा अध्यक्षतामा भएको  कार्यक्रको  सञ्चालन लेपेन्द्र बुढाथोकी गर्नुभएको थियो ।

Post a Comment

0 Comments