नेपाल साउथ अफ्रिकासँग पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा साउथ अफ्रिकासँग नेपाल पराजित भएको छ।  वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो। 

११६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल फिनिसिङमा चुक्दा १ रनले पराजित भयो। यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ।

श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकियो। 

Post a Comment

0 Comments