लुम्बिनी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

आर.एन नेटवर्क, भदौ १९ रोल्पा । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

Post a Comment

0 Comments