आर.एन नेटवर्क, चैत ११ रोल्पा । रोल्पाको जलजला क्याम्पसमा स्ववियु सभापति अखिल (क्रान्तिकारी ) लिने गरि सर्वसहमती भएको छ।
यही चैत्र १८ हुन गइरहेको जलजला बहुमुखी क्याम्पस रोल्पाको स्ववियु सर्वसहमतीमा टुंगो लागेको छ।
आज संगठन , संघहरुको सहमतिमा हस्ताक्षर गरे सँगै टुंगो लागेको हो। सहमतिमा स्ववियु अखिल (क्रान्तिकारी ) सभापति ,सचीवमा नेविसंघ र उपसभापतीमा अनेरास्ववियुले लिने गरि सहमति भएको हो।