आर.एन नेपाली नेटवर्क, ३१ असोज । नेपालीहरुको महान पर्व तिहार को अवसरमा कार्तिक २ गते आर्इतबार धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने भुवनेश्वर अधिकारीले देशका विभिन्न जिल्लाबाट काग सम्मेलन गर्न लागेका हुन ।
उनले यो पटक नवौं पटक काग सम्मेलन रहेको बताएका छन । यस्तै राजेश समर्पण नेपालीको पेजबाट पनि आईतबार बिहान १० पछि प्रसारण गर्ने भएको छ । सम्पुर्ण श्रोताले घरमै बसेर सुन्न पाइने छ ।अन्य रेडियोले पनि कार्यक्रम प्रसारण गर्ने छन ।

0 Comments