सुनको भाउ ९ सय रुपैयाँले घट्यो

 राजेश नेपाली नेटवर्क, २० पौष  । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।




यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

Post a Comment

0 Comments