बालेनको मतमा व्यापक उछाल, यस्तो छ नयाँ अपडेट

राजेश नेपाली नेटवर्क,  जेष्ठ । काठमाडौं महानगरपालिकाका मेयरका पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाउँदै अग्रस्थानमा कायमै छन् ।

हालसम्मको मत परिणाम अनुसार शाहले कुल ४० हजार ६ सय ६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ३ सय २७ मत ल्याएर दोस्रो स्थानमा छिन् ।


त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ५ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

हालसम्म एक लाखभन्दा बढी मतगणना भइसकेको छ भने मतगणनाको क्रम निरन्तर जारी छ ।

Previous Post Next Post