सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

राजेश नेपाली नेटवर्क, २७ बैशाख । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो ।



यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Previous Post Next Post