राजेश नेपाली नेटवर्क,२४ श्रावण । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन टुङ्ग्याएको छ ।
अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुङ्ग्याएको उल्लेख छ ।
४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन पनि भएको छ ।

0 Comments