रोल्पा । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिनुभएको छ । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिनुभएको थियो ।
माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा हुनुहुन्छ।

0 Comments