दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, मतान्तर घटाउँदै शिवाकोटी

राेल्पा । प्रतिनिधिसभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै राख्नुभएको छ ।
 
कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।

शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि पर्नुभएका  शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो ।

Post a Comment

0 Comments