काठमाण्डौ । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।काठमाण्डौ । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।
0 Comments