काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको सांसद पदमा प्रश्न उठाउँदै दायर रिट खारेज भएको छ । युवराज पौडेल सफलले राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै लामिछानेको पद खारेजीको मागसहित रिट हालेका थिए ।

0 Comments