कांग्रेस सांसद सुनिल शर्मा बालकोटमा, एमाले अध्यक्ष ओलीसँग भलाकुसारी

काठमाडौंं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए ।


जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट जाने र आर्शिवाद लिने घोषणा गरेका थिए ।

उनले समय लिएर नै ओलीसँग आज बालकोट पुगेर भेटेका हुन् ।

Related Video


Post a Comment

0 Comments