मोहन केसीको शब्दमा ‘‘सानी मायालु’’ गीत सार्वजनिक(भिडियोसहित)

आर.एन नेटवर्क, बैशाख १३ रोल्पा । मोहन केसीको शब्दमा सानी मायालु बोलको गीत भिडियोसहित सार्वजनिक  भएको छ ।

चर्चित लोक दोहारी गायक अर्जुन कुवर र लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा शब्द मोहन केसी लय अर्जुन कुवर ठेगो गणेश अधिकारीको रहेको हो ।

सानी मायालु बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । महेन्द्र भण्डारीको रहेको एरेन्जर रहेका गीतको रेकडिङ सागर बाजुरालीले गरेको हुन ।


सानी मायालु बोलको गीतको इडिटिङ नविन घर्ति मगरले गरेका थिए भने मिक्सिङ खड्क बाजुरालीको रहको गीत मालश्री स्टुडियोमा गरिएको थियो । भिडियो डिरेक्सन स्मृति तिमिलसिनाको रहेको छ ।


गीत तथा भिडियो मोहन केसीको अफिसिय युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।


भिडियो यहाँ.....




Previous Post Next Post