लुङ्ग्री गाउँपालिकामा आजबाट लोकसेवा कक्षा सुरु

आर.एन नेटवर्क, चैत २१ रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा लोकसेवा तयारी कक्षा  बुधबार बाट सुरु भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत उक्त कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको हो ।

लोकसेवा तथा शिक्षक सेवा आयोग अभिमूखिकरण कक्षा ४० दिनसम्म सञ्चालन हुने बताइएको छ।

Previous Post Next Post