रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

आर.आर.एन नेपाली नेटवर्क, १० मंसिर । रोल्पामा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ ।

रोल्पाको सहिद मार्ग अन्तर्गत मिनही–हान्निङ सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा माडी ६ हान्निङका ४७ वर्षिय अमृता कुमारी घर्तिको घटना स्थलमै मृत्यु भएको हो । मध्यम अवस्थाका घाईते चालकलाई उपचारकोलागि उद्धार गरि पठाईएको डिएसपी बिरेन्द्र विर विश्वकर्माले जानकारी दिनु भएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments