राैतहटमा जीप दुर्घटना हुँदा ५ भारतीय नागरिककाे ज्यान गयाे

  राजेश नेपाली नेटवर्क, १३ पौष  ।  रौतहटमा जीप दुर्घटना हुँदा पाँच जना भारतीय नागरिकको ज्यान गएको छ । दुर्घटना अन्य दुई जना घाइते भएका छन् । 



गरुडा नगरपालिका १ मा जयनगर सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन । गौरबाट गरुडाका लागि छुटेको बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेटको जीप दिउँसो सवा ४ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

Post a Comment

0 Comments