काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ। काठमाडौंको कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा प्रसाईमाथि केही युवाले कालो मोसो दलेका हुन्।

0 Comments