प्युठान । प्युठानमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। जिल्लाको झिमरुक गाउँपालिका वडा ७ काभ्रेखोला बस्ने ३२ वर्षीया नारायणी केसि (एम सी)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृतक छोरालाई आमाले काँखमा च्यापेर गाउँमा हिडिरहेको अवस्थमा विशेष सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो।
0 Comments